काठमाडौं २७ जेठ । केही समयअघि नै मनसुनी वायु भित्रिएको दुई सातासम्म पनि सक्रिय नबन्दा देशका अधिकांश भूभागमा अत्याधिक गर्मी बढेको छ। जेठ १५ गते राति भित्रिएको मनसुनी वायुले शुरुका दिनमा कोशी प्रदेशमा भारी वर्षा गराए पनि त्यसपछिका समयमा भने देशका अधिकाँश भागमा पानी कम परेको कारण अत्याधिक रुपमा गर्मी बढेको हो। जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाकका अनुसार... विस्तृतमा