नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने पाँचजना पक्राउ नारी वाटिका संवाददाता काठमाडौँ- ४ पुस । नेपाल प्रहरीले स्पा र होटलबाट जबर्जस्ती वेश्यावृत्तिमा लगाईएका आठ बालिकाको उद्धार गरेको छ। साथै नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने पाँचजना व्यक्तिहरुलाई पक्राउ गरेको हो । नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको भन्ने सुचना प्राप्त भएपछी... विस्तृतमा