आज: २०८३ कार्तिक ४, मंगलबार | Tue, 20, Oct, 2026

राजनीतिक भागबन्डा नमिल्दा लामो समयदेखि आयोग अध्यक्ष विहीन त्रिविमा, ६ हजारको नियुक्ति रोकियो

काठमाडौं,२१ साउन । राजनीतिक भागबन्डा नमिल्दा लामो समयदेखि आयोग अध्यक्ष विहीन रहेको त्रिविमा, ६ हजार पदको नियुक्ति रोकिएको छ । त्रिभुवन विश्वविद्यालयको सेवा आयोग अध्यक्ष विहीन भएको एक वर्ष पूरा भए पनि नयाँ नियुक्तिको लागी पहल समेत भएको देखिदैन। आयोगका तत्कालीन अध्यक्ष प्राडा लालुप्रसाद पौडेलको तीन वर्षे कार्यकाल गत वर्ष २०२९ साउन १८ गते सकिएको थियो। विश्वविद्यालयका...  विस्तृतमा

↑