आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

कोरोना संक्रमणको तेस्रो लहरको प्रभाव बालबालिकामा कम

काठमाण्डौ – कोरोना संक्रमणको तेस्रो लहरको प्रभाव बालबालिकामा कम देखिएको सरकारले जनाएको छ । युवाको तुलनामा बालबालिकामा कोरोनाको प्रभाव कम देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्रले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्कमा पनि शून्यदेखि १० वर्ष उमेर समूहका बालबालिका देशभरमा २४ जनामात्रै...  विस्तृतमा