मकवानपुर ११ मंसिर । बागमती प्रदेश मन्त्रिपरिषद्को शोमबार बसेको बैठकको निर्णयले दुई सचिवलाई थप जिम्मेवारी दिने तय गरेको छ । सो बैठकले साविक सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैरैलाई युवा तथा खेलकुद मन्त्रालयमा र उद्योग वाणिज्य भूमी तथा प्रशासनको मन्त्रालयका सचिव राजेन्द्र केसीलाई संस्कृति तथा पर्यटन मन्त्रालयको थप जिम्मेवारी तोक्ने निर्णय गरेको बागमती प्रदेश... विस्तृतमा