इलाम ११ जेठ । इलामको माई नगरपालिकामा दुई बालकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थान बस्ने आठ वर्षीय किस्मन आङदाम्बे रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनु भयो। प्रहरी प्रमुख ढकालका अनुसार ५जना बालबालिकाहरु संगै पौडी खेल्न गएका र दुई जनाको डुबेर मृत्यु भएको थियो भने... विस्तृतमा