आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

५ जनाको टोली लिएर मोदीको शपथमा प्रधानमन्त्री प्रचण्ड दिल्ली प्रस्तान गर्दै

काठमाडौं २७ जेठ । तेस्रोपटक प्रधानमन्त्री बनेका भारतका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड) आज दिल्ली तर्फ प्रस्थान गर्दै हुनुहुन्छ । आईतबार साँझ नेपाली समय अनुसार सवा ७ बजे हुने शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्डको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी स्वकीय सचिव गंगा दाहाल र...  विस्तृतमा

↑