आज: २०८२ चैत्र ६, शुक्रबार | Fri, 20, Mar, 2026

पाल्पाको रिब्दीकोट गाउँपालिका–८,स्थित श्रीमान श्रीमती सहित तीनजना मृत फेला

पाल्पा २४ माघ । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–८,स्थित मा तिनजना मृत फेला परेका छन् । शोमबार दुई जना पुरुष र एक जना महिला गरी तीनजना मृत अबस्थामा फेला परेका हुन् । एकैघरका श्रीमान श्रीमती सहित तीनजना मृत फेला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृत फेला पर्नेमा श्रीमान, श्रीमती र अर्का एक पुरुष पनि रहेको प्रहरीले जनाएको छ। मृतकहरु जिल्लाको...  विस्तृतमा