नारी वाटिका संवाददाता काठमाडौँ -१३ कार्तिक । सरकारले वुधबार बोलाएको त्रिपक्षीय बैठकमा एमाले प्रतिनिधि बर्तौलासँग प्रधानमन्त्री सुशीला कार्कीवीच चर्काचर्की भएको छ प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकार, राजनीतिक दल र जेन जी प्रतिनिधिहरुवीचको बैठकमा एमालेका प्रतिनिधि महेश बर्तौलासँग सवालजवाफको क्रममा चर्काचर्की भएको हो । बैठकमा सहभागी एक स्रोतका अनुसार... विस्तृतमा