आज: २०८२ चैत्र ९, सोमबार | Mon, 23, Mar, 2026

ईद पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाण्डौ – ईद पर्वको अवसरमा सरकारले भोलि मङ्गलवार सार्वजनिक बिदा दिएको छ । २०७८ साल चैत २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व ईद ९इद उल फित्र ० का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएको गृह मन्त्रालयले जनाएको छ...  विस्तृतमा