आज: २०८३ श्रावण २०, बुधबार | Wed, 05, Aug, 2026

आज राष्ट्रिय बाल दिवसका अबसरमा नारी जागरण केन्द्रले बालबालिकामा शैक्षिक सामग्री बितरण

धादिङ, २९ भदौ । आज राष्ट्रिय बाल दिवसका अबसरमा नारी जागरण केन्द्रले बाल बालबालिकामा शैक्षिक सामग्री बितरण गर्ने भएको छ । आज राष्ट्रिय बाल दिवसकै सन्धर्वमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस वर्षको नारा ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल उदेस्यका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो। संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७...  विस्तृतमा