आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

गजुरीको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

धादिङ – धादिङको गजुरी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी हुनुभएको छ । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश लाल श्रेष्ठले ६ हजार ३ सय ०८ मत प्राप्त गरी विजयी भएका हुन् । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेतले ४ हजार ५१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार शर्मिला विसुराल...  विस्तृतमा