धादिङ,२१ असोज । धादिङको निलकण्ठ नगरपालिकाको आज सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । साथै सार्वजनिक सुनुवाई कार्यक्रममा नगरावसीको गुनासोको थुप्रो पनि लागेको छ । नीलकण्ठ नगरपालिकाले गत आर्थिक वर्ष २०७९।०८० मा सम्पादन गरेका बिकास निर्माण कामहरुको जनताको माझमा नगपालिकाले दिएका सेवा,बिकास निर्माणका कार्यले नगरवासीहरुमा सकारात्मक बुझाई कस्तो छ भन्ने उदेस्यका साथ जनताको... विस्तृतमा