आज:  | Sun, 04, May, 2025

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवशरमा चियापान कार्यक्रम

  धादिङ २०७९ पौष । नेपाली काँग्रेस धादिङले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवशरमा पौष १६ मा चियापान कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको  ।तस्तै नेपाली काँग्रेसले देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवशरमा विभिन्न पार्टीका प्रमुख हरु लगायत सरकारी उच्च ओहोदाका प्रतिनिधीहरु लाई सहभागी गराई प्रत्येक वर्ष पौष १६ मा चियापान कार्यक्रमको आयोजना गरी मेलमिलाप दिवश...  विस्तृतमा