धादिङ – आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेदवारी दिएका धादिङका ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार जिल्ला निर्वाचन कार्यालय धादिङमा गएर प्रतिनिधि सभा क्षेत्र नं १ बाट उम्मेदवारी दिएका ३ जना र प्रतिनिधि सभा क्षेत्र नं २ बाट उम्मेदवारी दिएका ५ जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभयो... विस्तृतमा