आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

पछिल्लो समयमा बड्दो साइबर अपराधका घटना १३ हजार भन्दामाथी उजुरी

काठमाडौं २५ माघ । प्रविधिकको बिकाससंगै प्रविधिकै माध्यमबाट समाजमा अपराधका घटनाहरु पनि बड्दै गएको देखिएको छ । पछिल्लो समयमा बड्दो सामाजिक संन्जालहरु प्रयोग गरी अपराधिक मानसिकता भएकाहरु कसरी कुन माध्यमबाट ठगी र फाईदा लिन सकिन्छ भनेर दाउ हेरी बसेका हुन्छन् । जसमा सात महिनामा नेपालमा साइबर अपराधका घटना १३ हजार भन्दामाथी उजुरी परेको तथ्यांक प्रहरीले साबैजनिक गरेको छ । यसै...  विस्तृतमा