आज: २०८२ माघ १७, शनिबार | Sat, 31, Jan, 2026

तनहुँको आँबुखैरेनी गाउँपालिकामा जीप दुर्घटना हुंदा एकको मृत्यु, सातजना घाइते

तनहुँ ६ फागुन । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा पृथ्वीराजमार्गमा भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा सातजना घाइते भएका छन् । गएराति डुम्रेबाट आँबुखैरेनी तर्फ जाँदै गरेको बा १६ च ४९१८ नम्बरको बोलेरो जीप आफै अनियन्त्रित भई सडकको छेउमै पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको...  विस्तृतमा