धादिङ,२१ असोज । धादिङको चुलिदेवी सहकारी संस्थाको वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रममा धादिङको सल्यान्टार स्थित चुलिदेवी सहकारी संस्थाको वार्षिक साधारण सभाको अवसरमा ४३ जनाले रक्तदान गरेका छन् । धादिङ जिल्लाको े सल्यान्टार स्थित लामो समयदेखी सहकारीको माध्यमबाट े सल्यान्टार वासीको सेवा गर्दै आईरहेको चुलिदेवी महिला सहकारी संस्थाको वार्षिक साधारण सभाको अवसर... विस्तृतमा