तस्विर ः सामाजिक संन्जाल बाट साभार गरिएको । जेठ १४ आइतवार । हुलाकका कर्मचारीबाट दुई करोड ठगी भएको आरोपमा बाराका निमित्त प्रमुख बलिराम प्रसाद कुर्मी पक्राउ परेका छन् । हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेकोमा सो खाताबाट करिब दुई करोड रकम ठगी गरेको उनी माथी उजुरी परेपछी कुर्मीलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले... विस्तृतमा