आज: २०८३ आश्विन ३०, शुक्रबार | Fri, 16, Oct, 2026

बाढीले ७ जनाको शव फेला,अझै१८जना सम्पर्क विहीन अवस्थामा

नारी वाटिका संवाददाता रसुवा -२४ असार । रसुवा जिल्लाको लेन्दे नदीमा आएको बाढीको कारण ७ जनाको शव फेला परेको छ। प्रहरीको तथ्यांक अनुसार अझै १८ जना सम्पर्क विहीन अवस्थामा छन्। वेपत्ता भएकामध्ये ३ जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण रहेको बताइएको छ । साथै बाढी पहिरोमा फसेका ५५ जनाको उद्धार गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा १,२ र ३,आमाछोदिङ्मो...  विस्तृतमा

↑