बिबियु, नारी वाटिका डटकम धादिङ -३१ साउन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा पहिरो खसे सातर घण्टादेखि सडक दुबै तर्फ अवरुद्ध भएको छ। सडकको माथिबाट रूखसहित ढुंगा,माटोको ठूलो सुख्खा पहिरो खसेर उक्त स्थानस्थित सडक दुवैतर्फी अवरुद्ध भएको मुग्लिन स्थित प्रहरीले जनाएको हो। गए राति करिब १०ः२५ बजेतिर खसेको पहिरोले नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द भएको... विस्तृतमा