काठमाडौँ ६ असार। ६१ किलो सुन तस्करी प्रकरणको आरोपमा फरार रहेकी नेकपा माओवादी नेतृ अमला रोक्का पक्राउ परेकी छिन् । रोक्कालाई ६१ किलो सुन तस्करी प्रकरणको आरोप लागेपछी माओवादी नेतृ रोक्का प।रार ििथइन् । उनी आज पक्राउ परेकी हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई काठमाडौँको टोखाबाट आज शुक्रबार पक्राउ गरेको हो। अमला सुन तस्करीमै पक्राउ परेका... विस्तृतमा