आज: २०८२ फागुन २४, आईतबार | Sun, 08, Mar, 2026

श्रीमतीको हत्या गरी साथमा ५बर्षको बच्चा लिएर श्रीमान फरार

रुकुम ३० असार । रुकुम पूर्वमा आफ्नै श्रीमानले श्रीमतीको घाटी रेटेर हत्या गरेका छन्। रुकुमको भूमे गाउँपालिका वडा नम्बर ६ तमारीस्थित बस्ने २७ वर्षका दामे भनिने जीवन ओलीले आफ्नै २५ वर्षकी श्रीमती अप्सरा ओलीलाई खुकुरीले घाटी रेटेर हत्या गरेका हुन् । ओलीले शुक्रबार राति श्रीमतीको घाटी रेटेर हत्या गरी घरदेखि सय मिटरको दुरीमा रहेको खोल्सामा मृतकको शव फालिएको अवस्थामा फेला...  विस्तृतमा