आज: २०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

महोत्तरीमा एक युवतीको शव फेला,तर को हन् पहिचान भने खुलेको छैन

महोत्तरी २४ असोज । महोत्तरीमा एक युवतीको मृत अवस्थामा शव फेला परेको छ। बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वर मन्दिर नजिक बुधबार अन्दाजी २१ / २२ वर्षीया युवतीको शव फेला परेको हो। बुधबार नै शव भेटिए पनि युवतीको पहिचान अझैसम्म खुल्न सकेको छैन। युवतीको सनाखतको प्रयास भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले बताउनु खयो । घटनास्थलमा शवको प्रकृति हेर्दा...  विस्तृतमा