पोखरा १३ पुस। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाको आरोप लागेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिनसम्म बयान लिएको हो । बिहीबारदेखि उनी माथि बयान सुरु भएकोमा शुक्रवार सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । जिल्ला... विस्तृतमा