आज: २०८३ आश्विन २९, बिहिबार | Thu, 15, Oct, 2026

प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस

बिवियु,नारी वाटिका संवाददाता धादिङ -१० कार्तिक । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाको लागी सिफारिस गरिएको छ। बढुवाका लागी सिफारिस सूचीको पहिलो नम्बरमा पर्नु भएका भूपेन्द्रबहादुर खत्री रहेका छन्। यसैगरी दोस्रो नम्बरमा सानुराम भट्टराई, तेस्रो नम्बरमा ओमप्रसाद अधिकारी,शेखर खनाल र अभिनारायण काफ्लेलाई...  विस्तृतमा

↑