काठमाडौं ५ चैत । सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। सुनसरी, दुहबी नगरपालिका(३ मा पर्ने सडक खण्डमा .३९ प ९१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते माझीको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। यसैगरी मकवानपुरगढी गाउँपालिका(२ धरमपानीस्थित... विस्तृतमा