भैरहवा२८ कात्तिक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देही अदालतमा आज पनि बयान हुने भएको छ। उनीसंग रुपन्देहीमा मंगलबार करिब पाँच घण्टा लामो बयान लिएको थियो । साथै हिजो लिएको बयान नसकियपछी आज बिहान १० बजेदेखि सरकारी वकिलको कार्यालयमा पुनः बयान लिएने रुपन्देही प्रहरीले जनाएको छ। जिल्ला महान्यायाधिवक्ता प्रेमराज पौडेलसहित ६ जना... विस्तृतमा