आज: २०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

जिप दुर्घटनामा परी ३को मृत्यु, ६ जना घाइते

नारी वाटिका संवाददाता सोलुखुम्बुैं -७ कार्तिक । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु गएको छ। बिहीबार साँझ अन्दाजी साढे ७ बजेतिर माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो गाडी दुर्घटनामा परेको हो। जीप माप्य दूधकोशी गाउँपालिका ६ र ७ को सिमानास्थित भिरकुना भन्ने स्थानमा दुर्घटना भएको थियो । उक्त बोलेरो गाडी सडकबाट करिब ४ सय मिटर तल...  विस्तृतमा