आज:  | Tue, 14, May, 2024

गृह एवं उपप्रधानमन्त्री रवि लामिछानेको मुद्दाको सुनुवाइ आज सकियो ।

काठमाण्डौ,माघ १३  सुक्रवार गृह एवं् उपप्रधान मन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी परेको मुद्दाको सुनुवाइ आज सकिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वभर प्रसाद श्रेष्ठ, ईश्वर प्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हाको संवैधानिक इजलासले आज सुनुवाइ सकिएको हो । आदेश भने आजै आउने वा अर्को दिन निर्णय सुनाउने भन्ने बारेमा भने तय...  विस्तृतमा