आज:  | Sun, 28, Apr, 2024

नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउन गिरोह पक्राउ

काठमाडौं,१९ कात्तिक । नेपालीलाई नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले १० जनालाई पक्राउ गररेको छ । आईतवार उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने एक गिरोहमा संलग्न भएकाहरुलाई काठमाडौंका विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । आज पत्रकार सम्मेलन...  विस्तृतमा