आज: २०८३ आश्विन २, शुक्रबार | Fri, 18, Sep, 2026

बैदेशिक रोजगारीको लागी श्रम स्वीकृति अब गाउँपालिकाबाटै दिने

धादिङ, २२ असार । धादिङको ज्वालामुखी गाउँपालिकाले बैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृति अब गाउँपालिकाबाटै दिने सुरु गरेको छ । गाउँपालिकाको रोजगार सेवा केन्द्र शाखाबाट एक युवा जितेन्द्र फ्यालीलाई पुनः श्रम स्वीकृति (वैदेशिक रोजगारी)मा जाने आवश्यक अनुमती पत्र उपलव्ध गराउँदै उक्त सेवाको सुरुवात गरेको हो। विगतमा श्रम तथा रोजगार मन्त्रालयबाट मात्र उपलव्ध...  विस्तृतमा