आज:  | Wed, 08, May, 2024

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौँ, २३ साउन । पछिल्लो समयमा मुलुकमा साइबर क्राइमका घटनाहरु तिब्रगतिमा घट्न थालेपछी सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय गरेको छ । सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिने निर्णय गरेको हो । विषेश गरी साइबर क्राईम बाट महिला,बालबालिका तथा सर्व साधारणमा सामाजिक...  विस्तृतमा