आज:  | Thu, 28, Sep, 2023

नेपाली नागरिकता प्रकरणमा रास्वपाका सभापती रवि लामिछाने विरुद्ध फेरी मुद्दा दर्ता

काठमाडौं १० जेठ वुधवार । पटक पटक नेपाली नागरिकता प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एव्ं सांसद रवि लामिछाने विरुद्धमा फेरी पनि मुद्दा दर्ता भएको छ । आज सर्वोच्च अदालतमा मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका दिन सुनुवाइको मिति तोकिएको छ । सभापती लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै सिन्धुलीका...  विस्तृतमा