नारी वाटिका संवाददाता धादिङ, ४ चैत । त्रिविको स्ववियु निर्वाचन कार्य तालिका अनुसार स्ववियु निर्वाचन चैत ५ गते सम्पन्न गर्नु पर्ने थियो । तर विविध कारण वश नीलकण्ठ बहुमुखी क्याम्पस मा भने स्ववियु निर्वाचन यही चैत्र ८ गतेलाई सारिएको छ । जिल्लाको मात्रै नभएर वागमती प्रदेशकै व्यवस्थित र विकासउन्मुख मानिएको नीलकण्ठ बहुमुखी क्याम्पसका विभिन्न राजनितिक दलका निकट भात्रृ संगठन... विस्तृतमा