आज: २०८२ फागुन १२, मंगलबार | Tue, 24, Feb, 2026

नेपालमा यस वर्ष असार २५ सम्म डेंगु संक्रमितको संख्या एक हजार १९३ पुगेको एक संक्रमितको मृत्यु

काठमाडौं, २६ असार । नेपालमा हाल सम्म डेंगु संक्रमितको संख्या यस वर्षमा मात्रै एक हजार १९३ पुगेको छ । त्यस्तै एक संक्रमितको मृत्यु समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख डा.रुद्र मरासनीका अनुसार यो वर्ष अहिले सम्म काठमाडौंमा ४६,ललितपुरमा १३ र भक्तपुरमा ३६ संक्रमित देखिएका छन् । महाशाद्धारा सोमबार...  विस्तृतमा