आज: २०८३ भाद्र १५, सोमबार | Mon, 31, Aug, 2026

यदी कसैले साइबर मार्फत अपराधजन्य कार्य गरेमा अनलाईन मार्फत निवेदन(उजुरी) दर्ता गर्न सकिने

धादिङ २२ मंसिर । नेपाल प्रहरीद्वारा यदी आफुलाई कसैले साइबर मार्फत अपराधजन्य कार्य गरेको भएमा अनलाईन मार्फत निवेदन(उजुरी) दर्ता गर्न सकिने जानकारी गराएको छ ।  अनलाईन मार्फत निवेदन दर्ता गर्नको लागी तल दिएको https://www.nepalpolice.gov.np/media/filer_public/e0/23/e0231f21-d6e5-4951-b7b5-fd841fbef6e7/application_format_cb.pdf    लिंकमा गई विवरण भर्न सकिने जनाएको छ । साथै निवेदनमा उल्लेख गर्नुपर्ने विवरण एवं कागजातहरूः – १. पीडित र पीडकसँग...  विस्तृतमा