धादिङ,२२ कात्तिक । आज शिखर ईन्स्योरेन्सको १९ औं वार्षिक उत्सवको अबशरमा शिखर ईन्स्योरेन्स धादिङद्धारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड धादिङ शाखाले आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कम्पनीको १९ औं वार्षिक उत्सवको अवसरमा धादिङवेशी अस्पताल प्रगणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा रक्तदान गरी रगत आवश्यक पर्ने बिमारीहरु लाई... विस्तृतमा