आज:  | Thu, 01, May, 2025

स्तनपान सप्ताह ‘छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनू’ पर्छ

काठमाडौं, १६ साउन । विश्वव्यापी रुपमा हरेक वर्ष   १ हप्तासम्म स्तनपान सप्ताह’ मनाउन थालिएको छ । ‘त्यस्तै नेपालमा पनि आमा र नवजात शिशु हेरचाह तथा स्याहारमा ध्यान दिनको लागी स्तनपान मैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरुको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ यस सप्ताह मनाउन थालिएको हो । रोजगारीका लागी विभिन्न काममा संलग्न नवजात शिशुका सुत्केरी आमाहरु सिमित...  विस्तृतमा