आज: २०८३ बैशाख १, मंगलबार | Tue, 14, Apr, 2026

दार्चुला केन्द्रविन्दु बनाएर गएराति भूकम्प

नारी वाटिका संवाददाता दार्चुला -२१ कार्तिक । दार्चुलामा गएराति भूकम्प गएको छ। बिहीबार राति करिव १० बजेर ४० मिनेटको समयमा दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्ीय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका उक्त कारण नेपालास्थित भारतका सिमा लगायतका आसपासका क्षेत्रमा भूकम्पको धक्का महशुस भएको थियो। उक्त...  विस्तृतमा