आज: २०८२ श्रावण ३१, शनिबार | Sat, 16, Aug, 2025

देशभर ६ राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं ५ साउन । केही दिनदेखीको अविरल वर्षापछिको बाढी र पहिरोले देशका ६ मुख्य राजमार्गहरु पूर्णरूपमा अवरुद्ध भएका छन्। साथै ५ सडक खण्ड भने एकतर्फी सञ्चालनमा छन् । नेपाल प्रहरीले आज (शोमबार) बिहान सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार संखुवासभाको कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, तमोर–कोरिडोर, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग, र रुकुम...  विस्तृतमा