बिबियु,नारी वाटिका संवाददाता धादिङ -९ मंसिर । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय कर्मचारी र बाल शिक्षकहरूलाई सरकारले तोकेको न्यूनतम् तलब दिन स्थानीय तहहरूलाई निर्देशन दिनु भएको छ। मंगलबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन्। मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकको लागि १२ हजार, विद्यालय सहयोगीको... विस्तृतमा