आज: २०८३ भाद्र १९, शुक्रबार | Fri, 04, Sep, 2026

असोज ३ गते धादिङमा यसरी मनाईयो संविधान दिवस

भगवती उप्रेती धादिङ ०३ असोज मुलुकमा संघीय प्रणाली ब्यवस्था लागु भएसंगै हरेक वर्ष असोज ३ गतेका दिन देशको मुल कानुन् बनाउउनका लागी संविधान पारित भएको दिन आज । यसै अवशरमा धादिङमा भव्य रुपमा संविधान दिवस मनाईएको छ । बुधबार संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाएको छ । वुधबार विहान जिल्ला सदरमुकाम धादिङबेशी पुच्छारबजारबाट प्रभातफेरी गरि जिल्ला समन्वय...  विस्तृतमा