काठमाडौं १५ मंसिर । हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाउने गरिदै आएको छ । यसैबिच आज ३६औँ विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारा सहित नेपालमा पनि ३६औँ विश्व एड्स दिवस देशभर सचेतनामूलक कार्यक्रम गरी मनाइँने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग... विस्तृतमा