आज: २०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

वर्षासँगै डेंगी संक्रमणको जोखिम बढ्दो, सतर्कता अपनाउन विज्ञहरूको आग्रह

काठमाडौं २२ जेठ । गत भन्दा अझै यस वर्ष औसतभन्दा बढी वर्षा हुने पूर्वानुमानका कारण डेंगी संक्रमणको जोखिम थप बढ्ने भएकोले स्वास्थ्य अधिकारीहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । वर्षा लागेसंगै लगातारको वर्षातले पानी जन्म सक्ने स्थानमा डेंगी सार्ने लामखुट्टे एडिस इजिप्टाई जातको वृद्धि हुने सम्भावना अत्यधिक रहन्छ । यस्ता लामखुट्टेहरू घर वरिपरिका...  विस्तृतमा