बिबियु नारी बाटिका संवाददाता धादिङ- १५ वैशाख । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिकासको लागी बजेट छर्दैमा उपलब्धि नहुने बताउनु भएको छ । पार्टी उपाध्यक्ष पाण्डेले विकासको मोडेल फरक कोणबाट अघि बढाउनु पर्ने बताउँदै पछिल्लो समयमा देशमा सबै काम एकै पटक गर्न खोज्दा अनुत्पादक लगानी बढेको र लामो समय सम्म प्रतिफल लिन नसकेको बताउनु भएको हो ... विस्तृतमा