आज: २०८२ फागुन ३, आईतबार | Sun, 15, Feb, 2026

पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने स्वास्थ्यमन्त्री पौडेल

नेपालगञ्ज ९ चैत । हालको सरकारले पूर्वविशिष्टहरुलाई सुविधा दिने कानुन ल्याउन लागिरहेको अवस्था छ , तर सरकार कै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्टहरुलाई सुविधा दिन नहुने बताउनु भएको छ । शनिबार बाँके नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पूर्वविशिष्टलाई सुविधा दिने व्यवस्था ल्याउन नहुने कुना बताउनु भएको हो।...  विस्तृतमा