धादिङ २० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)धादिङले तीनकुने घटनामा पक्राउ परेकाहरुको रिहाईको माग गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। यसै चैत १५ मा भएको राजावादीको जन प्रदर्शनमा अराजक गतिविधि भई दुईजनाले ज्यान गुमाएका छन् भने दर्जनौं व्यक्तिहरु घाईते भएका छन् । यस्तै सोही घटनामा करोडौंको व्यक्तिगत तथा सार्वजनिक... विस्तृतमा