आज:  | Fri, 02, May, 2025

नेकपा माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित हुनुभएको छ । आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षमा चयन गरेको हो । ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गर्नुभएको थियो भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर...  विस्तृतमा