आज:  | Fri, 02, May, 2025

बिदाको दिन ओपीडी सेवा दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को निर्देशनप्रति चिकित्सक संघको आपत्ति

बिबियु काठमाडौं १९ भदौ । नेपाल चिकित्सक संघ (एनएमए)ले बिदाको दिनमा पनि ओपीडी सेवालाई खुल्ला गर्नुपर्ने प्रधानमन्त्रीको निर्देशनलाई अव्यवहारिक तथा अवैज्ञानिक भएको बताएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा वलीको निर्देशनमा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक बिदाका दिनमा सबै प्रकारका अस्पतालबाट स्वास्थ्य सम्बन्धी सेवा बहिरंग सेवासमेत प्रवाह गर्नुपर्ने...  विस्तृतमा