काठमाडौँ -३० वैशाख । आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपासमा बनेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको कारण मौसममा फेर वदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज (आईबार)गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक(दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा... विस्तृतमा